Purna Shova Chitrakar आँधी बतास सँग जुधेर फूलेको सुन्दर फूल जस्तै हाम्रो जीवन पनि सुन्दर बनोस । + 25 more
Purna Shova Chitrakar यो फूलको नाम नेवारी भाषामा मूस्वाँ अर्थात मूख्य फूल भनिन्छ । समाजमा के विश्वास छ भने ज्यापु परिवारका बाहेकले यो फूल जमिनमा छोएर रोप्नु हुँदैन । कसैकसैले रोप्न मन लाग्दा पनि परैबाट जमिनमा वा गमलामा …
Purna Shova Chitrakar यो परोपकार स्कूल् बिसं २००९ मा स्थापना भएको हो । यो स्कूलको नाम परोपकार संग काम पनि मिल्दो थियो । यो स्कूलले एउटा छात्रबासको पनि व्यवस्था गरेको थियो । आमाबाबु गुमाएका र अप्थ्यारामा परेका बालकहरुको …
Purna Shova Chitrakar काभ्रे जिल्लाको पनौती गाउँमा रहेको यी मनि्दर हस्तकलाहरु क्रमशः खतरापूर्ण बन्दै गएको देखिन्छ । कलात्मक ढंगले कोरिएका मनि्दरका यी कलात्मक तोरण र मूर्तीहरु खिइएका, घाम र पानीले मकि्कएका, भाँचेका … + 18 more
Purna Shova Chitrakar नेपालको काभ्रे जिल्लाको भीर पहाडलार्इ उपयोग गरी बनाएको चिनिया शैलीमा निर्मित नमोबुद्ध (Namo Buddha Gumba) गुम्बा सन् २००८ मा संबिधान सभाका अध्यक्ष सम्माननीय सुभाष चन्द्र नेम्वांगले उद्घाटन गर्नु भएको … + 20 more