काभ्रे जिल्लाको पनौती गाउँमा रहेको यी मनि्दर हस्तकलाहरु क्रमशः खतरापूर्ण बन्दै गएको देखिन्छ । कलात्मक ढंगले कोरिएका मनि्दरका यी कलात्मक तोरण र मूर्तीहरु खिइएका, घाम र पानीले मकि्कएका, भाँचेका देखिन्छन् । लिच्छबी कालमा बनेका यी मनि्दर र मूतर्िहरुको बारेमा हामी गर्वका साथ बर्णन त गर्दछौं, तर त्यसको स्याहारको लागि खै हामीले के गरेकाछौ ? बाह्बर्षको मेला लाग्ने यो पनौतीको तीर्थ स्थल कुनै दिन बिलय हुन के बेर । कुनै कुनै तोरणहरु र मूर्तीहरु त चोरेर लगेको कुरा त्यहाँका जेष्ठ नागरिकहरु बताउँछन् ।