नेपालको काभ्रे जिल्लाको भीर पहाडलार्इ उपयोग गरी बनाएको चिनिया शैलीमा निर्मित नमोबुद्ध (Namo Buddha Gumba) गुम्बा सन् २००८ मा संबिधान सभाका अध्यक्ष सम्माननीय सुभाष चन्द्र नेम्वांगले उद्घाटन गर्नु भएको थियो । यो सुन्दर गुम्बा हेर्न काठ्माडौं लगायत विभिन्न जिल्लाका विद्यार्थीहरु, धर्माबलम्वीहरु तथा विदेशी पर्यटकहरुको घुर्इंचो लाग्ने गर्दछ । उक्त स्थानमा म २०७६ साल कार्तिक २ गते दोश्रोपल्ट पुगें ।