Purna Shova Chitrakar नेपालको नेवारी समाजमा विवाह हुनु पूर्व केटा पक्षले केटी पक्षलाई सुपारी लैजाने चलनछ । सुपारी केटी पक्षलाई सुम्पिर्इ सकेपछि विधिपूर्वक केटी केटापक्षको परिवारको सदस्यको रुपमा सकार्ने चलनछ । त्यसपछिको …
Purna Shova Chitrakar यो फलको नाम सिलटिम्बुर हो । पोलेको गोलभेडाको अचारमा केहि दाना मिसाउँदा अति मिठो हुन्छ । यो नेपालको एक प्रकारको जडिबुडी हो । यसले पेट दुखेकोलाई सन्चो गर्दछ र खानाको रुची बढाउँछ ।
Purna Shova Chitrakar ७२ सालको भूकम्प आउनु अघि भक्तपूर पुग्दा दरवार क्षेत्रमा रहेको एउटा ढुंगाको मन्दिर अगाडी अर्को एउटा मूर्ति थियो । एकजना महिला आकृतिको मूर्ति । उ बेला महिलाहरुले समाजमा भूमिका निभाएको दर्शाउने मूर्ति । …
Purna Shova Chitrakar २०७२ साल बैशाख १२ गतेको भूकम्पले धरहरालाई गल्र्याम्म ढाल्यो । त्यो बेला मानिसहरुले भिमसेन थापाको वीरतालाई सम्झे, कतिले जंगबहादूरको चलाखी र आंटलाई सम्झे, कतिले आफूले कला तथा संस्कृति प्रेमी, …
Purna Shova Chitrakar धेरै जसो मैले रातो लालुपातेको फूलहरु मात्र देखेकि थिएँ । आज आफ्नै बगैंचामा पहेँलो लालुपाते देखेर म दंग छु ।