Purna Shova Chitrakar फर्पिंगको राजदर्वार फर्पिंग काठमाडौंको दक्षिण भागमा पर्दछ । यहाँ नेवार समुदायको बाहुल्तयता रहेकोछ । तस्विरमा देखिएको रातो घर फर्पिंगको एक एेतिहािसक दर्वार हो । दर्वारको मुनि एेतिहासिक ढुँगे धारा रहेकोछ । हामीले …
Purna Shova Chitrakar काठमाडौंको साँखुभन्दा माथिको रमाईलो बाटो र जंगल । विभिन्न ठाउँको भ्रमण गरी नेपालको आन्तरिक पर्यटनलाई सुदृढ गरौं । समृद्धिको एउटा र्इटा आफूले पनि थपौं ।
Purna Shova Chitrakar काठमाडौंको सुन्धारा, जसले काठमाडौंको कला, संस्कृति, आर्थिक स्तर, जीवनशैली आदिको पहिचान गर्दथ्यो, बढ्दै गएको काठमाडौंको घनावस्ती, अग्ला घरहरु, वनजंगलको विनाशको कारणले सुन्धारा अहिले सुकेकोछ । स्थानीय …