Purna Shova Chitrakar आजको ह्यूमिडिटि बन्दाबन्दीको चौंतिसौं दिनआकाश घुम्म छ, रिसाए जस्तो ।न घाम न पानीउज्यालो न अँध्यारो छ ।सेन्सर बताईरहेकोछह्यूमिडिटि छ आजको चौहत्तर प्रतिशत ।
Purna Shova Chitrakar सडक फूलबारी सडक फूलबारीको बिचार मैले छिमेकिबाट सिकेकी हुँ । सजिलो छ । केहि बोट माटोमा गाड्ने, बिहान बेलुकी तरकारी पखालेको पानी हाल्ने । बेला बेलामा घाँस उखेल्ने । बिहान बिहान एकचोटी ...
Purna Shova Chitrakar आज बैशाख बाह्र गते । भूकम्पको महामारिले सताएको दिन । केहि जिल्लाहरुमा घुमेर खिचेको फोटोहरुलाई बिपद्को कहाँली लाग्दो दिनलाई सम्झ्ँदै पोस्ट गरेकिछु । Earthquake in Nepal killed nearly 9,000 people ... + 49 more
Purna Shova Chitrakar आमाको मुख हेर्ने दिन बन्दाबन्दीको एकतिसौं दिनमातातिर्थ औसीको दिनआमाको हँसिलो मुख हेर्ने दिनआमाको मन खुशी पार्ने दिन ।आशिष दिने दिनआशिष थाप्ने दिनमाया बाड्ने दिनमाया साट्ने दिन ।...
Purna Shova Chitrakar बन्दाबन्दीको तीसौं दिनकोबिहानीको आकाशक्यान्भासमा रंग भरेर चित्र कोर्नेचित्रकारीलाई चुनौती दिंदैआफ्ना सुन्दर रंगहरु देखाउँदै छ । + 9 more
Purna Shova Chitrakar गुम्सिएको आकाश बन्दाबन्दीको अट्ठाईसौ दिनआकाश उघ्रिएको थियोधर्ति उज्यालिएको थियोछर्लंगै देखिन्थ्यो परको दृष्य पनि किन हो किन त्यहि साँझप्रकृतिले कुरुपता धारण गर्योचट्यांग पर्यो मेघ गर्ज्योमुसलधारे पानी बर्स्यो...
Purna Shova Chitrakar शहरीकरण, हरियालीको नाश र वातावरणमा आएको परिवर्तनले शहरहरुमा हरियाली रुख विरुवाहरु भन्दा पनि कृतिम झिलिमिलि मात्र देख्न पाएकाछौं । विहान देखि रातीसम्म गाडीहरुको झिँ झिँको अत्यासलाग्दो आवाज सुनिरहनु … + 4 more