Purna Shova Chitrakar आरुको फल स्वादिस्ट मात्र छैन, फूल पनि अति सुन्दर छ । बसन्तको आगमनसंगै ती फूलहरुले हाम्रो मन बहलाएकोछ । Peach fruits are not only delicious, their blossoms are also very ... + 6 more
Purna Shova Chitrakar चिसिएको मन पूर्वबाट सूर्य उदायोनीलाम्बर र चहकिलो आकाश । घामले थपथपाई मायालु पारालेजिउभरी कम्बल ओढाई दियोअहो, न्यानो शरीरकति खुशी यो मन । त्यहि नीलो आकाशझुण्ड झुण्डमा शिकारी ...
Purna Shova Chitrakar अन्तिम ईच्छा यो अन्तिम हो प्रिय,दिन हो या रात होकोयो अन्यमनस्क क्षणमामनभरी चुम्बन गर्न देउ प्रियमेरो अन्तिम ईच्छा पूरा गरि देउ ।(सन्दर्भः चाउचेस्कुको अन्तिम रात)
Purna Shova Chitrakar वार्ता आज म देख्दैछुहिलटप माथिढुकुर र सारौंको वार्तासाक्षी छन् दुई ठूला झण्डाकेहि दर्जन तोरणहरु । उत्सुकताले मनैसित सोधेंवार्ताका बिषय के होलान हँ ?हिलटपमै गहिरोसित नियालें...
Purna Shova Chitrakar स्वः विरबहादू लामालाई सम्झँदाः एक रातमा पार्टी बन्दैन पूर्णशोभा चित्रकारमकवानपूर जिल्लाका भूपू सांसद विर बहादूर लामाको यहि कार्तिक २३ गते मृत्यु भएको खबर मैले सामाजिक संजालबाट थाहा पाएँ । मानिस जन्मे पछि मृत्यु हुन्छ । यो ध्रुब ...
Purna Shova Chitrakar प्रकृतिले मलाई सोधिन एकाविहानै आजप्रकृतिले सोधिन् । के तिमी मेरा प्यारा कलिलामुनाहरुको निम्तिकेहि पल दिन सक्छौंं? मुनाहरु, यो वातावरणको फोहर र दुर्गन्धबाटगर्मी र जाडोको सुखाबाटबर्षातको भेलबाटअशुरक्षित छन् ...