Purna Shova Chitrakar 3 years ago Flag बन्दाबन्दीमा फस्टाएको नयाँ व्यापार------------------------बुद्धपार्क स्वयम्भुको छेउको फुटपाथमा ससाना बोराहरु लाईन राखेर गेडागुडी, अदुवा, लसुन र अरु मसला बेच्ने एक व्यापारी थिए । उनले धेरैजसो सामानहरु … + 3 more
Purna Shova Chitrakar 3 years ago Flag मेरो बाल्यकालसङ्ग जोडिएको एउटा धार्मिकस्थल, कङ्केश्वरी-----------------------------------------म सानोछँदा काठमाडौंको हरेक महिना आउने चाडबाड, जन्मदिन र बिशेष भाकलमा पुजाआजाको लागि घरको दैलोको कुमार, … + 12 more
Purna Shova Chitrakar 3 years ago Flag बिष्फोटनको भयमा कहिलेसम्म? पूर्णशोभा चित्रकारविसं २०७४ को प्रतिनिधिसभाको निर्वाचन ताका भएको बिष्फोट भएका, भेटिएका, निस्क्रिय पारिएका बिष्फोटक पदार्थको बिषयलाई सम्झना गर्दै र एक पछि अर्को स्थानहरुमा बिष्फोटन भएका, बेवारिस …
Purna Shova Chitrakar 3 years ago Flag काठमाडौंको व्यापारिक ठाउँ ईन्द्रचोकबाट भेँडासिङ कटेपछि आउने अर्को चोकमा एउटा अनौठो देउतास्थान थियो । त्यसको नाउँ वास्याः द्यः थियो । म सानो छँदा दाँत दुख्यो भने आमाले जाउ वास्याःद्यःयात ध्यवा ... + 5 more
Purna Shova Chitrakar 3 years ago Flag कालिमाटीको बजार भित्र एउटा पुरानो चोक रहेछ । जसको नाम खुसीबही रहेकोछ । बाहा बही पुरानो समयमा शिक्षा दिक्षा प्राप्त गर्ने स्थान हुने गर्दथ्यो । त्यहि बहीमा दुईवटा आजा अजि ...
Purna Shova Chitrakar 3 years ago Flag धनराज जैन (भन्साली), केशरदेवी जैन, कमल जैन, सायर जैन, प्रेक्षा जेन, पुलकित जैन व्दारा निर्मित कैलाशनाथ शिवालयको निर्माण सन् २००४ मा शुरु भएर सन् २०१० मा सम्पन्न भएको थियो । ... + 4 more
Purna Shova Chitrakar 3 years ago Flag बुर्जुवा शिक्षा त्याग्ने रहरदेखि स्नातकोत्तर सम्मको शिक्षा पूर्णशोभा चित्रकारसाथीहरुसंग भेट हुँदा लूसूनले डाक्टरी पेशा छोडेर किन राजनीतिमा लागे? क्यानाडाको नागरिक नर्मन बेथुनले चिनिया क्रान्तिमा कसरी योगदान दिए? भन्ने बारेमा चर्चा हुने गर्दथ्यो । बिद्यालय र …