भक्तपुरको सिद्धि पुखू (सिद्धि पोखरी) Siddhi Pokhari at Bhaktapur

भक्तपुरको सिद्धि पुखू (सिद्धि पोखरी) एक समयमा सुकेर मैदान भैसकेको थियो । हाल त्यसलाई पुनर्निर्माण र गरेर माछा पालेकोछ । आन्तरिक पर्यटकहरू फुर्सदको समयमा त्यहाँ जाने, माछालाई भटमासको मस्यौरा, ग्वःफुकी (भुजा) ख्वाउने, फोटो खिच्ने र सिरसिर चलेको हावामा आनन्द लिने गर्दछन् ।