The beautiful Kumari Chowk in Kathmandu. (Kumari Ghar: House of Living Goddess)

काठमाडौँको कुमारी चोकको सुन्दरताको वर्णन मैले गर्न नै सकिन । दोहर्‍याई तेहर्‍याई चारैतिर आँखा घुमाई घुमाई हेरेँ । जति पटक हेर्यो, झन झन राम्रो लाग्यो । बयान गर्ने शब्द नै पाईन । नेपालका कलाकर्मी प्रति आभार व्यक्त गरेँ, जसले देशकै लागि अमूल्य सम्पति छोडेर गएकाछन् । देशलाई सुन्दर र समृद्धि बनाएकाछन् ।