Purna Shova Chitrakar भक्तपुरको सिद्धि पुखू (सिद्धि पोखरी) Siddhi Pokhari at Bhaktapur भक्तपुरको सिद्धि पुखू (सिद्धि पोखरी) एक समयमा सुकेर मैदान भैसकेको थियो । हाल त्यसलाई पुनर्निर्माण र गरेर माछा पालेकोछ । आन्तरिक पर्यटकहरू फुर्सदको समयमा त्यहाँ जाने, माछालाई भटमासको मस्यौरा, ग्वःफुकी …
Purna Shova Chitrakar गुरु पूर्णिमाको उपलक्ष्यमा सम्पूर्ण गुरु र गुरुमाँहरुमा हार्दिक शुभकामना । + 3 more
Purna Shova Chitrakar थारू समुदायमा जितिया पर्वको महिमा नेपाल बहुभाषिक बहु सांस्कृतिक परम्परा ज्ञान तथा सीपले भरिपूर्ण भएको देश हो । जसमा दक्षिण भागमा पर्ने तराई केवल अन्नको भण्डारले मात्र नभएर मौलिक मानव समाज भिन्न परम्परा भाषा र ...
Purna Shova Chitrakar The beautiful Kumari Chowk in Kathmandu. (Kumari Ghar: House of Living Goddess)काठमाडौँको कुमारी चोकको सुन्दरताको वर्णन मैले गर्न नै सकिन । दोहर्याई तेहर्याई चारैतिर आँखा घुमाई घुमाई हेरेँ । ... + 11 more
Purna Shova Chitrakar चित्रसारी मन्दिर चित्रसारी मन्दिर (Chitrasari Temple) रत्ननगर नगरपालिका (Ratnanagar Municipality) चितवन, वडा नं ८ मा पर्ने एक प्रख्यात मन्दिर हो । रोचक कुरा के छ भने आईतसिँह महतो र अनिता महतोले स्व.छोरा ...