आज स्वयम्भु (Swoyambhu) मा कार्यक्रममा जाँदा मेरो गल्तीले दुई घण्टा अघि पुगिछु । समय बर्बाद भएकोमा केही पछुतो पनि भयो । तर सोचेँ समयको भरपूर उपयोग गरुँ । त्यस सिलसिलामा धेरै वटा तस्बीरहरू खिच्न भ्याएँ । अहिलेलाई बुद्धको मूर्ति (Murti) हरूलाई पोस्ट गर्दैछु ।