Purna Shova Chitrakar पुनर्निमाण पछिको लक्ष्मेश्वर महादेव, पचली भैरवको सेरोफेरो ।Laxmeswor Mahadev after restoration at Pachali, Teku, Kathmandu. + 17 more
Purna Shova Chitrakar काठमाडौँको टेकु - पचलीमा (Teku-Pachanli) अवस्थित २०७२ सालको महाभूकम्पभन्दा अघिको लक्ष्मेश्वर महादेव (Laxmeswor Mahadev) को मन्दिरको सेरोफेरो । अति सुन्दर तथा कलात्मक मन्दिर, वरपरका पाटी र पौवाहरू … + 28 more
Purna Shova Chitrakar सानामा नुवाकोट जिल्ला (Nuwakot District) मा अवस्थित देवीघाट (Devi Ghat) को किनारमा पुरोहित ज्ञान गुर्जु, बुबा, आमा र परिवारको अन्य सदस्यहरूसँग चापूजा (रातीको पूजा) गर्न गएको याद छ । शक्तिपीठ ... + 2 more
Purna Shova Chitrakar श्री तानादेवी (तारणी भवानी) - Shree Tana Devi (Tarani Bhavani) शक्तिपीठ (Shaktipith) को मन्दिर काठमाडौँको मखनटोलमा रहेकोछ । काठमाडौँ साँच्चै नै सम्पदाहरूले भरिपूर्ण उपत्यका रहेछ । सम्पूर्ण रूपमा … + 8 more
Purna Shova Chitrakar हनुमानढोका र तलेजु (Hanuman Dhoka and Taleju) को सेरोफेरो खाली नेपाली कला र संस्कृतिसँग मात्र जोडिएको छैन । यो क्षेत्र राजनीति, अर्थनीति, संस्कृति, इतिहास, किंवदन्ती, धर्म, षडयन्त्र, हिंसा, सफलता, … + 13 more
Purna Shova Chitrakar Bhaktapur before Great Quake in 2015, बि.सँ २०७२ सालको महाभूकम्प भन्दा अघिको केही तस्बिरहरू । पुनर्निर्माण पछिको भक्तपुरको तस्बिर हेर्ने मन छ । + 32 more
Purna Shova Chitrakar २०१६ सालमा स्थापना भएको (A school established in 2016 BS) त:पुखूको छेवैमा रहेको चिटिक्क परेको घरलाई चियाउँदा एक साइनबोर्ड झुण्याईएको देखेँ । श्री ज्ञान विजय आधारभूत विद्यालय रहेछ बिसं २०१६ सालमा स्थापना भएको । त्यो सुन्दर विद्यालयमा एक डेढ घण्टा ...
Purna Shova Chitrakar भक्तपुरको त:पुखू (Ta Pukhoo-Pokhari) at Bhaktapur भक्तपुर मात्र होइन उपत्यकाका नेवार वस्तीहरूको विकास भएको बेला वस्तीमा पानीको सुविद्या दिलाउनको लागि राम्रो योजना बनेको देखिन्छ । त्यसमध्ये पोखरी एक हो । हरेक नेवार वस्तीमा विभिन्न पानीको पोखरी ...