सानामा काठमाडौंको बजारतिर धेरै पाईन्थ्यो यो फल । केही दशकपछि काठमाडौंको बजारमा फेरि देखें । यसको नाम थाहा भएन मलाई । थाहा हुनेले कमेन्ट गरौं ।