Purna Shova Chitrakar कुनै कार्यक्रमको केही घण्टा ढिला हुन खोजेको समयको सदुपयोग गरी मैतीदेबी मन्दिर (Maitidevi Temple) पुगेँ । अति सुन्दर, कलाले भरिपूर्ण त्यो मन्दिर घुमेँ, केही फोटोहरू खिचेँ । त्यसको इतिहास, कथा, ... + 23 more
Purna Shova Chitrakar पचली भैरव, टेकु, कालोपुल, काठमाडौं ।Pachali Bhairav. Near by Teku, Kalo Pool, Kathmandu Nepal + 14 more
Purna Shova Chitrakar गोदावरी (Godawari) बाट देखिने हिमालय (Himalaya) श्रृंखला । श्रृंखला माथि उडिरहेको बुद्धएयर (Buddha Air) को हवाईजहाज । + 3 more
Purna Shova Chitrakar एक पंक्षीको चुनौती-------------------------आज एकाबिहानैएक पंक्षीलेमसंग चुनौती दिँदै भन्योʻसक्छौ भने तिमीआउ मसँगै उडʼतिमी मसँगैनिलो स्तब्ध आकाशमापंखा फिँजाएर उडबादलको माथि माथि या... + 3 more
Purna Shova Chitrakar प्रभातफेरिका पञ्क्षीहरुसंग विदा माग्दै प्रतिपदाको विहानीका चन्द्रमा (Moon)। चन्द्रमाको पर्यायवाची शव्द के के हुन सक्छन् भनी गुगुलमा (google) खोज्दा निम्न शव्दहरु भेटाएँ । शव्दको भण्डारको कमि रहेनछ ।… + 3 more