Dipendra Pandey लोकतन्त्रले खोज्ने लोहिया ! अङ्ग्रेजी, जर्मन, फ्रेन्च, मराठी र बङ्गाली भाषामा धाराप्रवाह बोल्न, पढ्न र लेख्न सक्ने डाक्टर राम मनोहर लोहिया हमेसा हिन्दीमा बोल्न रुचाउँथे । जर्मनीबाट डक्टरेटको डिग्री हासिल गरेका लोहिया भारतीय …
Dipendra Pandey ‘लिक्युडेसन’को संघारमा बाम आन्दोलन ! सैनिकको तागत बन्दुक हो भने लोकतन्त्रको तागत दुई तिहाई हो । सौभाग्यवस समृद्धिको एकमात्र लक्ष्य लिएको सरकारसँग दुई तिहाईको तागत छ। तर देशमा केही हुँदैछ भन्ने सकारात्मक परिवर्तन लोकतन्त्रले महशुस ...
Dipendra Pandey अंकगणितको अभिमानले थलिएका प्रधानमन्त्री ! महाभारत युद्ध टाल्न नचाहेका तर दोषको बाछिटा आफ्नो चमत्कारिक छविमा नपरोस भन्ने मनसायको साथ शान्तिवार्ताको प्रस्ताव लिँदै भगवान कृष्ण हस्तिनापुर पुगे । हस्तिनापुरमा युवराज दुर्योधनको आतिथ्य स्वीकार …
Dipendra Pandey आरक्षण र सङ्घीयता : बरदान कि अभिशाप ? मुलुकमा शिक्षित बेरोजगारीको भयावह अवस्था झल्काउने पछिल्लो घटनाहरू दश हजार कोटामा कोरिया जान लालायित ८४ हजार निवेदक र लोकसेवा आयोगले ५१५ वटा स्थानीय तहमा ९१६१ दरबन्दीमा पदपूर्तिका लागि आह्वान गरेको ...
Dipendra Pandey अमेरिका – चीन व्यापार युद्ध, अमेरिकन युगको रक्षार्थ ! सोभियत रुसमा समाजवादी सत्ता ढलेसँगै विश्वको एक मात्र बादसाह बन्न सफल अमेरिका चीनको तरक्कीबाट नाखुस थियो । विश्व व्यापार र युद्ध मार्फत एकलौटी प्रभुत्वको साथ छाडा राजनीतिक नृत्यमा रुमल्लिँदा चीनको ...
Dipendra Pandey इटावाको ‘घोडाछाप चाय’ र नेपाली लोकतन्त्र ! भारतको इटावा रेल स्टेशन बाहिर ‘घोडा चाय’ नामको एक चर्चित चिया दोकान छ । ६५ वसन्त पार गरेका अनिल कुमार गुप्ता उक्त दोकान चलाई रहेका छन् । प्रति कप भारतीय रुपैयाँ एघारमा पाइने ‘घोडा चाय ‘ इटावामा …
Dipendra Pandey सिद्धान्तको देहावसान ! अमेरिका निवासी जोन र बब कम्युनिस्ट पार्टीको सदस्य थिए । जोनले एक दिन अमेरिकाबाट सोभियत रुस जाने फैसला गरे । तत्कालिन समयमा सोभियत कम्युनिस्ट पार्टीको विरुद्ध अमेरिकी मिडियाले फैलाएका नकारात्मक …
Dipendra Pandey धुरुधुरु रुँदै लोकतन्त्र ! इलाहावादको भव्य ‘आनन्द भवन’मा जन्मिएका जवाहरलाल नेहरू क्रान्तिको दौरान पटनामा रहन पुगे । एक रिक्साचालकको पुत्रसँग दिनभर खेल्दै रातको समयमा बेलायती उपनिवेशविरुद्ध राजनीतिक गतिविधि गर्दै लामो समय …