Dipendra Pandey रणनीतिक रफ्तारमा कमरेड ओली ! चाहेको जस्तो शरीर छैन उनको । अर्थात् उनी बिरामी छन् । विगत १२ वर्ष देखी नियमित औषधी सेवन गर्दै सक्रिय राजनीतिक जीवन बिताई रहेका उनी पछिल्लो समय डाक्टरहरूको निगरानीमा स्थिर ...
Dipendra Pandey द्रौपदीको हालतमा जनता ! युद्धपूर्व प्रतिशोधको आगोमा जलेकी द्रौपदी युद्धपश्चात् पश्चात्तापको आगो तापिरहेकी थिइन् । हस्तिनापुरको भव्य राजमहलमा सोच्ने–सम्झने क्षमता गुमाएर बसेकी द्रौपदीलाई कुरुक्षेत्रको क्षतिले जलाइरहेको थियो …
Dipendra Pandey गिरीको समाजवाद, ओलीको समृद्धि र सी’को उपदेश ! - दीपेन्द्र पाण्डेविश्व राजनीतिले मात्र हैन नेपाली राजनीतिले समेत अत्यन्त रुचाएको शब्द हो, समाजवाद। संविधानसभाद्वारा निर्मित संविधान समेत त्यसबाट अछुतो हुन नसक्दा मुलुकको संविधान नै समाजवाद उन्मुख …
Dipendra Pandey मुल्लाको पेस्की र जनताको भुक्तानी ! मुल्ला नसरुद्दिनले घरेलु कामको निम्ति एक नोकर राखे । मुल्लाको सोचाइ र बुझाइमा कुवाबाट पानी भरेर ल्याउनु इज्जतदार मानिसको निम्ति उपयुक्त थिएन । एकाधपटक आफैँ पानी भरेर ल्याउँदा मुल्लाको जम्काभेट ...
Dipendra Pandey टुहुरो लोकतन्त्र ! - दीपेन्द्र पाण्डेभनिन्छ, लोकतन्त्रमा जनताले सर्वोच्च शक्ति प्राप्त गर्ने छन । यसको अर्थ प्रत्येक नागरिकले उन्नतिको समान अवसर प्राप्त गर्ने छन । ०६२- ०६३को दोस्रो जनआन्दोलन पश्चात मुलुकवासी कर्तव्य …
Dipendra Pandey सामाजिक जञ्जाल ! १९ तोपको सलामी पाउने पक्कापक्की गरेर जंगबहादुर राणा बेलायत हिँडे । युरोप यात्राको दौरान उनले महारानी भिक्टोरियासँग बग्गीमा बसेर बेलायतको सौन्दर्य चाख्न पाए । बेलायत भ्रमणको दौरान घटेको एउटा …
Dipendra Pandey बाहूबली मोदी र कश्मीर राजनीति ! भनिन्छ, आजादी र राष्ट्रवादले रगत माग्छ । उक्त भनाई पुष्टि गर्न विश्व राजनीतिले धेरै रगत बगाइसकेको छ । करिब ७० वर्ष देखी भारतबाट विशेष राजनीतिक पहिचान पाएको कश्मीरमा आजादी र ...
Dipendra Pandey ‘धर्मनिरपेक्षता’को धर्म ! धर्मनिरपेक्षताले राज्यसत्ता सञ्चालनमा धर्मको कुनै योगदान लिन चाहँदैन । आफ्नो जन्म हुनुभन्दा अगाडि धर्मले निर्माण गरेका उपलब्धिलाई अस्वीकार गर्न धर्मनिरपेक्षता हतारिएको प्रमाण सन् १७८९ को फ्रान्सेली …