Dipendra Pandey अंकगणितको अभिमानले थलिएका प्रधानमन्त्री ! महाभारत युद्ध टाल्न नचाहेका तर दोषको बाछिटा आफ्नो चमत्कारिक छविमा नपरोस भन्ने मनसायको साथ शान्तिवार्ताको प्रस्ताव लिँदै भगवान कृष्ण हस्तिनापुर पुगे । हस्तिनापुरमा युवराज दुर्योधनको आतिथ्य स्वीकार …
Dipendra Pandey आरक्षण र सङ्घीयता : बरदान कि अभिशाप ? मुलुकमा शिक्षित बेरोजगारीको भयावह अवस्था झल्काउने पछिल्लो घटनाहरू दश हजार कोटामा कोरिया जान लालायित ८४ हजार निवेदक र लोकसेवा आयोगले ५१५ वटा स्थानीय तहमा ९१६१ दरबन्दीमा पदपूर्तिका लागि आह्वान गरेको ...
Dipendra Pandey अमेरिका – चीन व्यापार युद्ध, अमेरिकन युगको रक्षार्थ ! सोभियत रुसमा समाजवादी सत्ता ढलेसँगै विश्वको एक मात्र बादसाह बन्न सफल अमेरिका चीनको तरक्कीबाट नाखुस थियो । विश्व व्यापार र युद्ध मार्फत एकलौटी प्रभुत्वको साथ छाडा राजनीतिक नृत्यमा रुमल्लिँदा चीनको ...
Dipendra Pandey इटावाको ‘घोडाछाप चाय’ र नेपाली लोकतन्त्र ! भारतको इटावा रेल स्टेशन बाहिर ‘घोडा चाय’ नामको एक चर्चित चिया दोकान छ । ६५ वसन्त पार गरेका अनिल कुमार गुप्ता उक्त दोकान चलाई रहेका छन् । प्रति कप भारतीय रुपैयाँ एघारमा पाइने ‘घोडा चाय ‘ इटावामा …
Dipendra Pandey सिद्धान्तको देहावसान ! अमेरिका निवासी जोन र बब कम्युनिस्ट पार्टीको सदस्य थिए । जोनले एक दिन अमेरिकाबाट सोभियत रुस जाने फैसला गरे । तत्कालिन समयमा सोभियत कम्युनिस्ट पार्टीको विरुद्ध अमेरिकी मिडियाले फैलाएका नकारात्मक …
Dipendra Pandey धुरुधुरु रुँदै लोकतन्त्र ! इलाहावादको भव्य ‘आनन्द भवन’मा जन्मिएका जवाहरलाल नेहरू क्रान्तिको दौरान पटनामा रहन पुगे । एक रिक्साचालकको पुत्रसँग दिनभर खेल्दै रातको समयमा बेलायती उपनिवेशविरुद्ध राजनीतिक गतिविधि गर्दै लामो समय …
Dipendra Pandey नागरिकता र नारीवाद ‘तपाईंको नाम के हो ?’‘मानिसहरू मलाई माग्दा भन्छन् ।’‘तपाईंको विवाह भयो ?’‘अहिलेसम्म भएको छैन ।’‘बच्चा–बच्ची कति छन् नि ?’‘तीन छोरी’– हाँस्दै उनले भनिन् । माथिको संवाद पङ्क्तिकारले बेल्जियम बसाइको …
Dipendra Pandey जितेर हार्ने सिंहदरबार ! प्रसिद्ध कूटनीतिज्ञ एवम् प्रखर वक्ता विन्सटन चर्चिल सन् १९४०–१९४५ को समय बेलायतका प्रधानमन्त्री थिए । सेनाको अधिकारी, इतिहासकार, लेखक एवम् कलाकार चर्चिल लोकप्रियताको शिखरमा रहँदारहँदै बेलायती जनताबाट …