Dipendra Pandey सत्ता-राजनीतिको मित्र ‘कोरोना’ ! मेडिकल साइन्सले मान्दै आएको छ– एउटै रोग लागेको दुई बिरामीलाई एउटै औषधीले सन्चो नगर्न पनि सक्छ । यस्तो किन हुन्छ भनी अध्ययन–अनुसन्धान गर्दै जाँदा उनीहरू एउटा निचोडमा पुगेका छन् । ...
Dipendra Pandey कमरेडको सोच र मुलुकको दुर्दशा ! - दीपेन्द्र पाण्डेसामान्य मानिसलाई समेत थाहा छ। मुलुकको अवस्था भयावह छ । विश्व नै ‘कोरोना युद्ध’मा होमिएको यस कठिन घडीमा नेपाल अपवाद बन्ने कुरै थिएन । आजको मितिसम्म कोरोनाले ...
Dipendra Pandey कमरेड, भयो अब पार्टीलाई थप नपखाल्नोस् ! - दीपेन्द्र पाण्डेएउटा विचारक अमेरिकाको न्युयोर्क शहरमा रहेको एक भव्य भवनको एक सय तलामा बस्थे । एक दिन उनी अचानक झ्यालबाट खस्न पुगे । विचारक माथीबाट खसिरहेको समयमा तल्लो ...
Dipendra Pandey कमरेडले जित्ने बाटो ! ■ दीपेन्द्र पाण्डे फ्रेन्च विचारक कुवे भन्ने गर्थे, ‘जसले जस्तो सोच्छ, उ त्यस्तै हुन सक्छ ।’ कुवेको विचारमा बिरामी मानिसले आफू स्वस्थ भएको कल्पना गरिरह्यो भने उ स्वस्थ हुन सक्छ ...
Dipendra Pandey लाखौँको लागी उजाड छ यो देश, मुट्ठीभरलाई स्वर्ग छ ! - दीपेन्द्र पाण्डेसर्वसाधारण मानिस ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा बुझ्दैनन् । उनीहरू मुलुकको जिडिपी, आर्थिक वृद्धिदर, रेमिट्यान्स, पुँजीगत खर्च, सोधान्तर घाटा, विप्रेषण जस्ता शब्द पनि बुझ्दैनन् । …
Dipendra Pandey कोभिड -१९ र नेपालको अर्थतन्त्र - दीपेन्द्र पाण्डेकोरोना भाइरस यतिबेला विश्व भ्रमणमा निस्किएको छ । विश्वलाई समान रुपले पिर्न सफल कोरोनाले लिएको लक्ष्य सर्वसाधारण समेतले बुझ्न भ्याई सकेका छन । सके मारि हाल्ने नसके ...
Dipendra Pandey ‘धृतराष्ट्र’हरू झुक्न चाहँदैनन् ! मुलुक यतिबेला लकडाउनमा छ । आममानिसका दैनिकी बदलिएका छन् । मानिसहरू पूर्वमान्यताबाट झस्किएका छन् । सर्वसाधारणदेखि आफूलाई महान् सम्झने व्यक्ति र समुदाय ‘सामान्य अवस्था कहिले फर्कन्छ ?’ भन्दै कुर्न विवश …
Dipendra Pandey अपवाद जन्माउँदै कोरोना भाइरस ! - दीपेन्द्र पाण्डेइब्राहिम नामका एक राजा थिए । उनी राजपाठबाट बिरक्तिएर सन्यासी बने । उनी चौबाटो नजिकै कुटी बनाएर बसे । सन्यासीको कुटीबाट दुई बाटो छुट्टिन्थे । ती बाटो ...