Pramin Manandhar Though it is said to be a Nation wide strike, Vehicles are still on the road. Most of all public vehicle most of all Motor Bikes, Taxis and Tempos.
Udeep Shakya बन्द सन्स्क्रिती टोड्दै नेपालीहरु आज बिप्लव माओवादीले बन्द आह्वान गरेको दिन, अहिले बिहानको १० बजे रिङ्ग रोड सितापाइलामा फात्तफुत्त सार्वजनिक यातायात पनि देखिन थालेका छन । दिउसो सम्मन राम्रै अनुपातमा गाडी चल्ने छात्कात देखिन्छ ।
Pramin Manandhar शहरी क्षेत्रमा खेल्ने ठाउँको अभाव बढ्दै गएको छ र बाँकी रहेका साँघुरा गल्लीहरु पनि भुकम्पपछि जोखिमपूर्ण बनेका छन् । तर पनि बालबालिकाहरुका अनुहारमा मुस्कान हराएका छैनन् ।
Pramin Manandhar नेपालको उत्तर-पूर्वमा अवस्थित खुम्बु हिम श्रृङ्खलामा रहेको आमा दब्लम हिमाल ट्रेकिङको लागि लोकप्रिय छ ।
Pramin Manandhar गत वर्ष वैशाखमा गएको भूकम्पका कारण रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पूर्ण रुपमा क्षति भएको थियो। पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन पछि पुनःनिर्माणको कामले अहिले गति …