शहरी क्षेत्रमा खेल्ने ठाउँको अभाव बढ्दै गएको छ र बाँकी रहेका साँघुरा गल्लीहरु पनि भुकम्पपछि जोखिमपूर्ण बनेका छन् । तर पनि बालबालिकाहरुका अनुहारमा मुस्कान हराएका छैनन् ।