बन्द सन्स्क्रिती टोड्दै नेपालीहरु

आज बिप्लव माओवादीले बन्द आह्वान गरेको दिन, अहिले बिहानको १० बजे रिङ्ग रोड सितापाइलामा फात्तफुत्त सार्वजनिक यातायात पनि देखिन थालेका छन । दिउसो सम्मन राम्रै अनुपातमा गाडी चल्ने छात्कात देखिन्छ ।