नेपालको उत्तर-पूर्वमा अवस्थित खुम्बु हिम श्रृङ्खलामा रहेको आमा दब्लम हिमाल ट्रेकिङको लागि लोकप्रिय छ ।