Mandala Network "मैदी गाउँभरिनै जैविक खेती गरिन्छ । जल स्रोत र गाडी गुड्ने राम्रो सडकको अभाव भएकाले यहाँका उत्पादित वस्तुहरुको राम्रो बजारीकरण हुन सकेको छैन ।" - शारदा भट्टफोटो: @pramin.osiris
Mandala Network टाढैबाट चाँदीझैं तल्केको गौरीशंकर हिमाल र झलमल्ल बत्तीले सजिएको दोलखा भीमसेन बजारको मन लोभ्याउने दृश्य ।फोटो: @pramin.osiris
Mandala Network नेपालको पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाको मैदी गाउँमा खानेपानीको अत्याधिक अभाव रहेको छ । जलस्रोतको कमीका कारण स्थानीयवासीहरु दिनहुँ लाइनमा बसेर पानी भर्नु पर्ने बाध्यता छ । फोटो: पूर्ण शोभा …
Udeep Shakya प्र ल्हो (बाँदर) बर्षलाई बिदाइ दिदै तमु गुरुङ समाज आज च्या ल्हो (चरा बर्ष) लाई स्वागत गर्दैछन। ल्होछार मनाउने सबैलाई नयाँ बर्षको शुभकामना । + 6 more