नेपालको पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाको मैदी गाउँमा खानेपानीको अत्याधिक अभाव रहेको छ । जलस्रोतको कमीका कारण स्थानीयवासीहरु दिनहुँ लाइनमा बसेर पानी भर्नु पर्ने बाध्यता छ । फोटो: पूर्ण शोभा चित्रकार