"मैदी गाउँभरिनै जैविक खेती गरिन्छ । जल स्रोत र गाडी गुड्ने राम्रो सडकको अभाव भएकाले यहाँका उत्पादित वस्तुहरुको राम्रो बजारीकरण हुन सकेको छैन ।" - शारदा भट्ट फोटो: @pramin.osiris