टाढैबाट चाँदीझैं तल्केको गौरीशंकर हिमाल र झलमल्ल बत्तीले सजिएको दोलखा भीमसेन बजारको मन लोभ्याउने दृश्य । फोटो: @pramin.osiris