Mandala Network "माटोको भाडा बनाउन प्रयोग हुने कालो माटो नरम पार्न २ घण्टा भन्दा पनि बढी लाग्छ । मेसिनबाट पेलिसकेपछि फेरि हातबाट नरम पारेर मात्र भाडो बनाउन सुरु गर्छु । म ९ वर्षको हुँदा यो काम सुरु गरेको थिए । अहिले …
Mandala Network " मेरो श्रीमान माटोलार्इ नरम पारी स- सानो माटाका भाडा बनाउनुहुन्छ र म त्यही माटाका भाडालार्इ आकार दिन्छु । माटोको भाडाको तल्लो भाग बाक्लो हुन्छ, त्यही भएर यसलार्इ काटेर बालुवा हाली माथिबाट थिचेर फेरी …
Mandala Network "सयौं वर्ष अगाडि देखि हाम्रा पुर्खाहरुले माटाका भाडा बनाउने परम्परा चलाइ राखेका छन् र यही पेशामा म पनि आबद्ध छु । मेरो उमेर अहिले ३५ वर्ष भइसक्यो । पछिसम्म पनि यही काम नै गर्नेछु तर यस काममा धेरै …
Mandala Network प्रकृतिले आकासमा भरिदिने रङ सायद कसैले पनि त्यति सुन्दर बनाउन सक्दैनन् होला !फोटो: @pramin.osiris