" मेरो श्रीमान माटोलार्इ नरम पारी स- सानो माटाका भाडा बनाउनुहुन्छ र म त्यही माटाका भाडालार्इ आकार दिन्छु । माटोको भाडाको तल्लो भाग बाक्लो हुन्छ, त्यही भएर यसलार्इ काटेर बालुवा हाली माथिबाट थिचेर फेरी तल्लो भाग छोप्नुपर्छ । यस्तो काम गर्न हामीलार्इ दिनभरि लाग्छ । "-पुनेश्वर प्रजापति फोटो: @pramin.osiris