"सयौं वर्ष अगाडि देखि हाम्रा पुर्खाहरुले माटाका भाडा बनाउने परम्परा चलाइ राखेका छन् र यही पेशामा म पनि आबद्ध छु । मेरो उमेर अहिले ३५ वर्ष भइसक्यो । पछिसम्म पनि यही काम नै गर्नेछु तर यस काममा धेरै धैर्यता चाहिन्छ । खोइ, म पछि मेरा सन्तानहरुले यस पेशालार्इ निरन्तरता देलान् जस्तो मलार्इ लाग्दैन ।" - कृष्ण चन्द्र प्रजापति फोटो: @pramin.osiris