Mandala Network एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा अहिले विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्दैछन्। लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।
Mandala Network कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल भइरहेको छ । लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।
Mandala Network एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा अहिले चितवन टाइगर्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धाको खेल लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।
Mandala Network एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा अहिले ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धाको खेल लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।
Mandala Network कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगितामा अहिले भैरहवा ग्लेडिएटर र काठमाडौं किङ्स इलाभेनसँग प्रतिस्पर्धा गर्दैछ। लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन …
Mandala Network धादिङ जिल्लाको मैदी गाउँ जहाँ पानीको धेरै समस्या छ, त्यहाँ महिला विकास समाजले दैनिक उपभोगमा खेर गएको पानी संकलन गरी तरकारी खेती गरिरहेको छ । सिक्न लायक छ ।फोटो : @pramin.osiris
Mandala Network एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता अन्तर्गत बिराटनगर वारियर्स र पोखरा राइनोजसँग प्रतिस्पर्धाको खेल अब लाईभ सेक्सनमा हेर्न सक्नुहुनेछ ।