कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे पोखरा राइनोज र काठमाडौं किङ्स ११ बीच खेल भइरहेको छ । लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।