धादिङ जिल्लाको मैदी गाउँ जहाँ पानीको धेरै समस्या छ, त्यहाँ महिला विकास समाजले दैनिक उपभोगमा खेर गएको पानी संकलन गरी तरकारी खेती गरिरहेको छ । सिक्न लायक छ । फोटो : @pramin.osiris