Purna Shova Chitrakar आँधी बतास सँग जुधेर फूलेको सुन्दर फूल जस्तै हाम्रो जीवन पनि सुन्दर बनोस । + 25 more
Purna Shova Chitrakar यो फूलको नाम नेवारी भाषामा मूस्वाँ अर्थात मूख्य फूल भनिन्छ । समाजमा के विश्वास छ भने ज्यापु परिवारका बाहेकले यो फूल जमिनमा छोएर रोप्नु हुँदैन । कसैकसैले रोप्न मन लाग्दा पनि परैबाट जमिनमा वा गमलामा …
Nawaraj kunwar गत साता एक कार्यक्रममा सहभागी हुन रसुवा गइयो । फर्किदा नुवाकोटको ऐतिहाँसिक दरबार स्थलको भ्रमणमा पनि गइयो । म पछाडी दिखिएको जयस्थिति मल्लका पालामा बनेको भवन हो भनिन्छ । केही वर्षयता यहाँभित्र प्रवेश …
Pramin Manandhar Monkey Business According to research. There are around 234 species of monkeys worldwide, all listed as Least Concerned by the International Union for the Conservation of Nature. Of them, three … + 11 more