गत साता एक कार्यक्रममा सहभागी हुन रसुवा गइयो । फर्किदा नुवाकोटको ऐतिहाँसिक दरबार स्थलको भ्रमणमा पनि गइयो । म पछाडी दिखिएको जयस्थिति मल्लका पालामा बनेको भवन हो भनिन्छ । केही वर्षयता यहाँभित्र प्रवेश गर्न पाइँदैन । यो कमजोर भएकाले यहाँ प्रवेशमा रोक लगाइएको कुरा बुझियो ।