Dipendra Pandey साहित्यकार जन्माउने कालोमोसो ! गृष्म याममा शितलता प्रदान गरेबापत बृक्षले फेदै देखी ढालिनु पर्ने ,अँध्यारोमा प्रज्ज्वलीत भएर प्रकाश छरे वापत दियोले फुटनु पर्ने , फूलको स्याहार सम्भार र संरक्षण गरे बापत मालीले कुटाई खानु पर्ने जस्तो …
Mandala Network हिउँले ढाकिएको गौरीशंकर हिम शृंखलाको मनोरम प्राकृतिक छटा, कथामा सुनिएको स्वर्गभन्दा कम छैन ।फोटो: @pramin.osiris
Mandala Network भौतिक वस्तुले क्षणिक खुसी त दिन्छ तर यादगार खुसी जीवनमा भेटिने विशेष व्यक्तिहरुले मात्र दिन सक्दछन् ।फोटो: @pramin.osiris
Mandala Network हिमाली क्षेत्रको सानो 'कुरी बजार' जहाँबाट झण्डै १ घण्टा उकालो चढेर कालिञ्चोक भगवतीको दर्शन र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । फोटो: @pramin.osiris
Mandala Network "बिहान उठ्ने बितिक्कै, हिमाल देख्न पाइयोसयि हातले सधैं - सधैं, नेपाल लेख्न पाइयोस।" - महेन्द्र वीर विक्रम शाह देवफोटो: @pramin.osiris