हिमाली क्षेत्रको सानो 'कुरी बजार' जहाँबाट झण्डै १ घण्टा उकालो चढेर कालिञ्चोक भगवतीको दर्शन र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । फोटो: @pramin.osiris