Dipendra Pandey बालकोटमा ओली- देउवा लन्चको अर्थ ! शेर बहादुर देउवालाई प्रधानमन्त्रीबाट बिदा गर्ने पक्का पक्की तय भैसकेको थियो । बिदा गर्दा के आरोप लगाउने भन्नेमा तात्कालिन दरबारमा काम गर्नेहरु (राजाका बिश्वास पात्रहरु) लाई उचित शब्द मिल्न सकिरहेको …
santoshbhandari देशको बिकास नेकपा एमालेले मात्र गर्न सक्छ पूर्व अर्थमन्त्री सांसद सुरेन्द्र पाण्डेको भनाई सन्तोष भण्डारीचितवन माघ २२नेकपा एमाले कालिका वडा नं. ७ को आज शनिबार कार्यकर्ता प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सांसद सुरेन्द्र …
Surendra Pandey रसुवाको वेत्रावतीमा वेत्रावती को खोलो,स्थानीय धान र चिउरा कुट्ने मिल,वेत्रावतीस्थीत चर्चीत मन्दीर + 5 more
Dipendra Pandey फास्टट्रयाकलाई लास्टट्रयाक बनाउने भारतीय खेल ! विकासप्रेमी नेपालीहरुको चासोको बिषय बनेको फास्ट ट्रयाकको बारेमा सम्पुर्ण देशबाशीको ध्यान खिच्ने गरी संसदमा तात्कालिन प्रधानमन्त्री केपी ओली सम्भाबित सरकार प्रमुख पुष्पकमल दाहाललाई सोध्दै थिए । फास्ट …