बालकोटमा ओली- देउवा लन्चको अर्थ !
शेर बहादुर देउवालाई प्रधानमन्त्रीबाट बिदा गर्ने पक्का पक्की तय भैसकेको थियो । बिदा गर्दा के आरोप लगाउने भन्नेमा तात्कालिन दरबारमा काम गर्नेहरु (राजाका बिश्वास पात्रहरु) लाई उचित शब्द मिल्न सकिरहेको थिएन । राजाका संवाद सचिव लगायत टिमबाट तयार गरिएको ड्राफ्ट राजाले हेर्दै गर्दा तात्कालिन सैनिक सचिव बिबेक शाहले छर्नौट गरेको चुनाव गर्न असक्षम भन्ने शब्दावली सदर गर्दै देउवालाई असक्षमको पदवीसंगै प्रधानमन्त्रीबाट पदच्युत गरियो । तीनै देउवा र पुष्पकमल दाहालको वर्तमान गठबन्धन वीच नौ महिनाको सत्ता साझेदारी गराउने भारतले स्थानिय चुनाव सम्मको समय सीमा घर्काउने चालबाजी ढिलो बुझ्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको पदबी असक्षम वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई कसरी हस्तान्तरण गर्ने जोड घटाउ सुरु भैसकेको छ ।
बिबाह जेठ १० तिर गरौँला, टिका टालो आजै गरौं भन्ने शैलीमा चुनावको तयारी गर्ने र गराउने प्रधानमन्त्री दाहाल कला एक समय (पूर्वप्रम ओलीसंग लभ परेको बेला) एमाले अध्यक्ष समेत बन्ने सपना देखे जस्तै हुने सबैले बुझेकै कुरा हुन । कर्कलाको पातमा टिकेको पानी जस्तो दाहाल निर्णय केवल केही दिन भ्रम छर्न मात्र काफी हुने संकेत मधेसी मोर्चाको पछिल्लो निर्णयबाट झल्की सकेको छ । वर्तमान नेपालमा मौजुद चार किसिमका राजनैतिक दलहरुको दृष्टिकोण हेर्दा १.तुरुन्तै चुनाव चाहानेहरु २.चुनाव चाहाने तर पुरानै तरिकाको ३.संविधान संशोधन पछी चुनावमा जाने र ४. चुनावलाई असफल बनाउँदै बर्तमान संबिधानको जिबन समाप्त गर्ने सोचमा राजनीति रुमल्लीएको प्रस्टै छ । चैत्र सम्मको आयु लम्ब्याउँदै अगाडी बढदै गरेका दाहाल कदमबाट सशंकित देउवा, मधेशी मोर्चा र भारतको पेलानले आफु चेपुवामा परेको महशुस गर्दैछन, प्रधानमन्त्री दाहाल ।
सुरुदेखी नै दाहाल सरकारले चुनाव गर्न नसक्ने, नचाहाने, लम्पसारवादी, भारतवादी सरकार भन्दै प्रचण्ड छबी पखाल्ने ओली रणनीति भित्री रुपमै दाहालद्वारा चुनाव सम्पन्न नहोस भन्ने चाहान्थ्यो र चाही राखेको छ ।
ओली सरकारको समय नेपालमा चिनिया प्रभाव बढेको महशुस गर्ने भारतीय सत्ताले दाहाल र देउवालाई प्रयोग गर्दै आफ्नो नेपाल पकड नाकाबन्दी पूर्वकै स्थीतिमा पुगेको पछिल्लो आंकलन संगै सिके राउत र बाबुराम मार्फत काठमाण्डौमा बढेको पश्चिमा सलबलीको कारण दाहालको उपादयता सकिएको महशुस स्वम् दाहालले गर्नु नै बर्तमानको छटपटी हो भन्नेहरुको तर्कमा सहमत हुन सकिन्छ ।
एमाले रणनीति :
चुनाव सम्पन्न नगर्दा सम्म सत्तामा बसी राख्ने दाहाल स्वार्थ र नौ महिना पुग्ने बित्तिकै प्रधानमन्त्री पद आफूलाई हस्तान्तरण गर्नु पर्ने देउवा सर्तको बीचको खेलमा एमाले एकै पटक निशाना साँँध्दैछ । दाहाल सरकारको जन्मलाई औचित्यहिन देख्ने एमाले सोच कुनै पनि हालतमा दाहालको सफलता देख्नै चाहादैनथ्यो । सुरुदेखी नै दाहाल सरकारले चुनाव गर्न नसक्ने, नचाहाने, लम्पसारवादी, भारतवादी सरकार भन्दै प्रचण्ड छबी पखाल्ने ओली रणनीति भित्री रुपमै दाहालद्वारा चुनाव सम्पन्न नहोस भन्ने चाहान्थ्यो र चाँही राखेको छ ।
पार्टी बिभाजन पछी वामदेव र गिरिजा (माले -काँग्रेस) गठबन्धन सरकार भत्काउँदै काँग्रेस एमाले सरकारले चुनाव गराउँदा तात्कालिन माले पार्टीलाई शुन्य सिट दिलाएको घटनाको पुनराबृती चाहान्छ । यो खेल सफल हुँदा आउने चुनाबमा माओवादी केन्द्र कुनै जमानाको वामदेवको माले पार्टी बनेमा अनौठो नमाने हुन्छ ।
प्रधानमन्त्री दाहाललाई चुनाव सम्पन्न गर्न असफल गराउने र देउवालाई प्रधानमन्त्री पद नौ (बाचा कबुल अनुसार) महिनामा माग्न लगाउने खेलले उनीहरु बीच असमझदारी सिर्जना गर्न सफल भएमा एमाले रणनीतिको पुरानो इतिहास पार्टी बिभाजन पछी वामदेव र गिरिजा (माले -काँग्रेस) गठबन्धन सरकार भत्काउँदै काँग्रेस एमाले सरकारले चुनाव गराउँदा तात्कालिन माले पार्टीलाई शुन्य सिट दिलाएको घटनाको पुनराबृती चाहान्छ । यो खेल सफल हुँदा आउने चुनाबमा माओवादी केन्द्र कुनै जमानाको वामदेवको माले पार्टी बनेमा अनौठो नमाने हुन्छ ।
काँग्रेस रणनीति :
अरु कसैको इसारामा अन्त कतै निर्मित डक्ट्रीन ठुला राजनैतिक दलहरु संगै सरकारमा बस्नु लोकतन्त्रको लागी अनुपयुक्त हुन्छ भन्दै दाहाल बोक्न तयार देउवा डक्ट्रीन संकटको भूमरीमा परेको महशुस स्वंम देउवाले गर्नुनै बालकोटमा डिनर र लन्च गर्नुले पुष्टी गर्दैछ । आफै बैशाखी भएर निर्माण गरिएको दाहाल सरकारको दोषको भारी दाहालले कम काँग्रेसले ज्यादा बोक्नु पर्ने स्थीतीको पूर्वआभासले रन्थनिएको बर्तमान काँग्रेस बाध्य भएर नयाँ रणनीति निर्माण गर्न लागी परेको कारण नै दाहाल रन्थनिएका हुन भन्ने पछिल्लो निर्णय (उधारो चुनावी घोषणा) हेरे पुगी हाल्छ ।
अरु कसैको इसारामा अन्त कतै निर्मित डक्ट्रीन ठुला राजनैतिक दलहरु संगै सरकारमा बस्नु लोकतन्त्रको लागी अनुपयुक्त हुन्छ भन्दै दाहाल बोक्न तयार देउवा डक्ट्रीन संकटको भूमरीमा परेको महशुस स्वंम देउवाले गर्नुनै बालकोटमा डिनर र लन्च गर्नुले पुष्टी गर्दैछ ।
आफ्नो कार्यकालमा उलेख्य काम गर्ने दाहाल हुटहुटी सेना बिनाको सेनापतीको जस्तो भैरहेको उनी आफै जानाकार छन । ओलीसंग पारपाचुके गर्दै लोकप्रिय बन्ने दाहाल सोच पानीको फोका जस्तो पारी दिने ओली कलाले प्रधानमन्त्री दाहाल मर्माहत छन । प्रधानमन्त्री दाहालको औचित्य समाप्त पार्दै जसरी भएपनि आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने अभियान तिब्र पार्न तल्लीन काँग्रेस रणनीति बुझेका दाहाल मधेशी मोर्चा मार्फत जिवन लम्ब्याउन अनेक तानाबाना बुन्दैछन । पूर्व समझदारी अनुसार दाहालबाट काम हुने आशा कम देख्दै गरेका देउवा माओबादी केन्द्र बिनाको सरकार निर्माण गर्न भारतको हरियो बत्ती कुर्दैछन ।
मधेशी मोर्चाको रणनीति :
तराई मधेशका जनताहरु संबिधान जारी संगै भएको प्रशासनिक दमन पछी काठमाण्डौको सत्तासंग जती रुष्ट छन त्यो भन्दा कम मधेशी मोर्चासंग रुष्ट छैनन भन्ने प्रमाण केहीदिन अघी तराई मधेशमा निस्किएको रैथाने मधेशी जनताको जुलुसले देखाइ दिएकै हो ।
नयाँ संबिधान जारी संगै नेपालको तराई मधेशमा बसोबास गर्ने तराईवासी नेपाली जनताको भन्दा बिदेशीको (अंगीकृतहरुको) एजेण्डामा चिन्तीत मधेशी मोर्चा दिन प्रतिदिन आफूहरु प्रयोग भइरहेको महशुस गर्दैछन । तराई मधेशका जनताहरु संबिधान जारी संगै भएको प्रशासनिक दमन पछी काठमाण्डौको सत्तासंग जती रुष्ट छन त्यो भन्दा कम मधेशी मोर्चासंग रुष्ट छैनन भन्ने प्रमाण केहीदिन अघी तराई मधेशमा निस्किएको रैथाने मधेशी जनताको जुलुसले देखाइ दिएकै हो ।
संबिधान संशोधनको नाममा देशलाई चुनावमा जान नदिने मधेशी मोर्चाको निर्णय लोकप्रिय र जनप्रिय हैन भन्ने बुझ्दा बुझ्दै कसैको इसारामा फेरी पनि दुर्भाग्यपूर्ण राजनैतिक गल्ती दोर्याउनु पर्ने बाध्यताले रन्थनिएको आभास मिल्दैछ । सरकारले स्थानिय चुनावको घोषणा गरे बहिस्कारको नारा दिदै मुठ भेडमा जाने मधेशी मोर्चाको आन्तरिक तयारीमा आउँदै गरेका भारतीय राजदूतको सन्देश पछी मात्रै खुल्ने देखिन्छ ।
प्रधानमन्त्री दाहाल रणनीति :
हर क्षेत्रमा आफू असफल भएको बुझ्दै गर्दा ‘मरता क्या नही करता’ को शैलीमा आफ्नो सत्ता लम्ब्याउने अनेक ताना-बाना बुन्दैछन । प्रतिपक्षीको कडा प्रहार, संबिधानको बाध्यकारी समय सीमा, जन्मदै तोकिएको आयु र जनताको चुनाव प्रतिको ब्यग्र प्रतिक्षाको चौतर्फी प्रहारलाई झेल्दैछन ।
ओली सरकारलाई बिदा दिने खेलले बाध्यताबश प्रधानमन्त्री बन्न बाध्य भएका वा पारिएका दाहाल प्रधानमन्त्रीको रुपमा दोश्रो पटक असफल हुँदै गर्दा बिभिन्न रणनीति बुन्न ब्यस्त छन । हर क्षेत्रमा आफू असफल भएको बुझ्दै गर्दा ‘मरता क्या नही करता’ को शैलीमा आफ्नो सत्ता लम्ब्याउने अनेक ताना-बाना बुन्दैछन । प्रतिपक्षीको कडा प्रहार, संबिधानको बाध्यकारी समय सीमा, जन्मदै तोकिएको आयु र जनताको चुनाव प्रतिको ब्यग्र प्रतिक्षाको चौतर्फी प्रहारलाई झेल्दैछन ।
जती बदनाम भएपनि हतपती सत्ता नत्याग्ने नयाँ अभियानमा लागेका दाहालद्धारा लिइने संभाबित नयाँ रणनीति यस्ता देखिन्छन ।
क. मिती बिनाको चुनावको घोषणा गर्दै थप केही समय सत्तामा टिक्न चाहान्छन । ख. अनेक बहाना देखाउँदै चुनाव रोक्ने र आफ्नो राजनैतिक हैसियत यथावत राख्न चाहान्छन । ग. मधेशी मोर्चालाई काँग्रेस वा एमाले तिर ढल्कनबाट रोक्न चाहान्छन ।
दाहालद्वारा रचित तीन रणनीतिले नयाँ घटनाको आंकलन गर्दा दाहाल सरकार रणनितिक रुपमै चुनाव टार्न लालायित छ भन्ने प्रष्ट देखिन्छ । बर्तमान समयमा चुनावमा जानु भनेको उनी र उनको पार्टीको लागी आत्मघाती साबित हुनेछ । जसको कारण उनीद्वारा चुनाव नगराइने कारण यस्ता भेटिनेछन ।
अनेक बहानामा सत्तामा टिक्ने र राजनैतिक लाभलाई निरन्तरता दिने दाहाल चाललाई भित्रै देखी बुझेका जनताहरु भारत वा मधेषी मोर्चाको बहानामा चुनाब टार्ने खेल असफल बनाउन आतुर छन ।
क.आफ्नो आयु लम्ब्याउन संबिधान कार्यान्यवनको छोटो समयमा सरकार परिवर्तन अनुपयुक्त छ भन्ने देखाउनेछन । ख. चुनावमा जाँदा आफ्नो र पार्टीको सफाया हुने अनेकौ रिपोर्ट हात परिरहँदा सम्पुर्ण क्षती रोक्न पनि चुनाव टार्ने भरमग्दुर कोसिश गर्नेछन । ग. मधेशी मोर्चा बिच्किंदा भविष्यमा राजनैतिक लाभको पद (प्रधानमन्त्री) धेरै टाढा पुग्ने कारण नै चुनाव रोकीने दाहाल खेल हुनेछन ।
बहाना खोज्दै चुनाव टार्नेलाई जनताको जवाफ :
जनता हर हालतमा चुनाव चाहान्छन । संबिधान प्राप्त गर्दै गर्दाको उत्साह, उमग, जोश , जाँगर र नयाँपनमा आँशिक रुपमै भएपनि जनता आफ्नै जन प्रतीनीधीबाट शासित हुँदै सेवा लिन चाहान्छन । अनेक बहानामा सत्तामा टिक्ने र राजनैतिक लाभलाई निरन्तरता दिने दाहाल चाललाई भित्रै देखी बुझेका जनताहरु भारत वा मधेषी मोर्चाको बहानामा चुनाब टार्ने खेल असफल बनाउन आतुर छन ।
राजनैतिक रुपमा कही कतै कसैद्वारा देशमा हिंसाको, गुन्जायस नभएको अवस्थामा चुनाव गर्न आलटाल गर्ने दाहाल सरकारको मिथ्या प्रयासलाई बुझेका जनता एकपटक सिरिया र श्रीलंकाको बारेमा बुझ्न भन्दैछन । पुरा देश गृहयुद्धमा फसिरहेको सिरियामा ३ जुन २०१४ मा राष्ट्रपती चुनाव, १३ अप्रिल २०१६ मा संसदीय चुनाव कसरी सम्भव भयो ? दाहाल सरकारलाई प्रश्न गर्दैछन । त्यतीले नपुगे हाम्रै दक्षिण एसियाको देश श्रीलंकामा सन १९८३ देखी २००९ सम्म चलेको तमिल गृहयुद्धकै अबधीमा गरिएका निर्वाचनहरु :
राष्ट्रपती चुनाव १९८८ , १९९४ , १९९९, २००५ संसदीय चुनाव १९८९ , १९९४ ,२०००,२००१, २००४ प्रोभिन्स चुनाव १९८८ , १९९३ , १९९४, १९९९, २००४, २००८ स्थानिय चुनाव १९८३ , १९९१, १९९४ , १९९७, १९९८, २००२, २००३, २००६, २००८
कसरी सम्पन्न गरिए बुझ्न खुद आफै गए जनता सहर्ष खर्चपानी ब्योहोर्न तयार छन ।अब देश दाहाल, काँग्रेस वा मधेशी मोर्चाको कुनै पनि बहानामा रोकिन सक्दैन भन्न जनता बाध्य भैसकेका छन । बर्तमान संबिधानलाई जन्मदै च्यात्ने, पोल्ने, अस्वीकार गर्ने मधेशी मोर्चाको असली शक्ती बुझ्न पनि चुनावमा जान बाध्य भैसकेको स्वम तराइ मधेशकै जनताको आवाज उठ्नुले दाहाल नाटक वा बहाना जनदबाबले परास्त हुने दिन नजिकीदैछ ।
यस्तै हालत रहे के हुन्छ ?
कुनैबेला गिरिजाबाबुले देउवालाई कार्बाही गर्दा प्रतीनीधी सभा मरेको र सोही मरेको संसदलाई ब्युताउनु पर्छ भन्ने गिरिजाबाबुको मागसंग मधेशी मोर्चाको नियती मिल्न जाने निश्चित नै छ ।
दाहाल देउवाको नालायकीपन र सत्ता लोलुपता, बर्तमान एमालेको लोकप्रिय छबी, मधेशी मोर्चाको अटेरीपन र दम्भ जारी रहेमा वर्तमान संबिधान धरासयी हुने निश्चित छ । वर्तमान संबिधानका अन्तरबस्तुले मन कुडिएका लोकतान्त्रिक शक्तीहरु दिउँसै सुती रहेको अवस्थामा लोकतन्त्र र वर्तमान संबिधान बिरोधी शक्तीलाई खुला मैदान मिल्न जाँदा नयाँ राजनैतिक माहोल पैदा हुनेछ । ततपश्चात बर्तमान संबवधानलाई सबैभन्दा बढी माया गर्ने पार्टी मधेशी मोर्चा हुनेछ ।
कुनैबेला गिरिजाबाबुले देउवालाई कार्बाही गर्दा प्रतीनीधी सभा मरेको र सोही मरेको संसदलाई ब्युताउनु पर्छ भन्ने गिरिजाबाबुको मागसंग मधेशी मोर्चाको नियती मिल्न जाने निश्चित नै छ । जहासम्म दाहाल, देउवा र ओलीको कुरा छ, उनीहरु अहिलेको राजनैतिक खिचातानीलाई लेनदेनको आधारमा मिलाउन असफल भए (माकुराले आफ्नो आहाराको लागी जाली बुन्छ, बुढो भएपछी त्यही जालीमा अल्झेर जीवन गुमाउँछ) माकुराको नियती बेहोर्दै समाप्त हुनेछन ।
- See more at: http://nepalpati.com/bichar/pandey-dipen…