nagariknews.nagariknetwork.com
सर्वोच्चको आदेश कुर्दै फतुवा विजयपुर, नगर सभाको मिति धकेलिँदै
रौतहटको फतुवा विजयपुर नगरपालिकाको बजेट अधिवेशन अहिलेसम्म हुन सकेको छैन । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका नगर प्रमुख गोपाल प्रसाद यादवमाथि सर्वोच्च अदालतको आदेश कुर्दै नगरसभा धकेलिँदै गएको हो । अख्...