setopati.com
गुरूङ र मगर भाषाले गण्डकीमा पायो सरकारी कामकाजको मान्यता
सरकारी कामकाजमा नेपाली भाषा मात्र प्रयोग गर्नुपर्ने बाध्यताबाट गण्डकीका गुरूङ र मगर समुदायले मुक्ति पाएका छन्। अब उनीहरूले आफ्नै मातृभाषाबाट सरकारी निकायमा निवेदन दिन, योजना माग गर्न, अध्ययन, अनुसन्धा...