setopati.com
३० लाखमा बेचे दुई हजार बोटका आँप, भन्छन्– बृहत् स्तरमा कृषि गर्छु
दाङको तुलसीपुर उपमहानगरपालिका–१८, बर्लेनीमा ४५ बिघा क्षेत्रफलको एउटा बगैंचा छ जहाँ आँपका दुई हजार बोट छन्। यो बगैंचा पश्चिम नेपालमा एकै चाक्लाको सबैभन्दा ठूलो मानिन्छ। सिंगो बगैंचा तारबार गरिएको छ। बग...