Purna Shova Chitrakar त्यसो त सिन्धुली (Sindhuli District) जाने बाटोमा एकलेन, धेरै वटा घुम्ती, अग्ला भीरमा कान्ले बाटोबाट आउने जोखिम त छॅदैछ, चालकहरूको थोरै लापर्वाही र मेशिनमा देखिने खराबीले त्यस बाटोमा अनेकौं दुर्घटना …
Purna Shova Chitrakar मैले स्वर्ग देखेर आएको भन्दा केही फरक पर्छ र ? अति सुन्दर । जति हेरे पनि हेर्न नपुगेरै हो मैले धेरै दृष्यहरुलाई समेटेको । पातली खेत काभ्रेबाट दोलखातिर फर्कंदा देखिने ... + 33 more
Purna Shova Chitrakar साँघुरिँदैछन् पञ्छीका बासस्थानहरु, (Bird habitats)जनागाल, काभ्रे जिल्ला।Janagal, Kavre district. + 3 more
Purna Shova Chitrakar घुसेल गाउँले सम्झाएको त्यो विगतललितपुर भन्ने बित्तिकै हामी पाटन सम्झिन्छौँ । अनि समृद्ध ललितपुरको झझल्को हाम्रो आँखा अगाडी आउन थाल्छ । तर वास्तविकता त्यस्तो मात्र होइन । ललितपुरको दक्षिणी ... + 14 more