Purna Shova Chitrakar हिमाली भेगका महिलाहरु खास गरी मनांग र मुस्तांग भेगका महिलाहरुको एउटा राम्रो बानीछ । त्यो हो चाँडै उठ्नु र बिहानी वा साँझपखको शीतल हावामा हिड्नु । यसले श्वास्थ्यलाई तन्दुरस्त बनाउन निकै मद्दद गर्दछ । …
Purna Shova Chitrakar मेरो नाम फत्तलाल श्रेष्ठ हो । घर सिन्धुपाल्चोक अत्तनूर नाम्चे । तालिम प्राप्त गरे पछि २०६२ सालदेखि व्रिकेटको व्यवसाय गर्न थालेको हुँ । ब्रिकेट वनमा खेर गइरहेका झिंजामिटा, छेसका आदिबाट उत्पादन गरिने …
Purna Shova Chitrakar सिल्क फेब्रिक नेपालको साहु रामनाथ अधिकारी र महेश अधिकारी हुन् । हाम्रो कारखानामा रेशमबाट विभिन्न कपडाहरु उत्पादन हुन्छ । मैले रेशमबाट धागो निकाल्दैछु । यो दाना भित्र रेशम किरा रहेकोछ ।
Purna Shova Chitrakar नेपाल नदीनाला, हिमाल, पहाड र त्यहाँ रमाएका चरा चुरुंगीहरुले सुन्दर बनाएको मुलुक हो । त्यसमध्ये काठ्माडौंको चोभारमा बग्ने नदी एेतिहासीक रुपले पनी प्रख्यात स्थल हो, जहाँ मुहान खोलेर मन्जुश्रीले … + 4 more
Purna Shova Chitrakar महिलाहरु कम्जोर छैनन । रामेछापका यी महिलाहरु गरौ भारी बोकेर घण्टौ उकाली र ओराली गर्छन् । भन्ज्यान्को चिसो हावा सँगै उनिहरु मुस्कुराउन सक्छन ।
Women in Nepal नेपालमा महिलाहरु बिहान उठ्छन । घरको सबै काम धन्दा भ्याउछन । केटा केटी स्याहर्छन । घर कुरुवा बस्छन । बालिनाली स्याहार्छन । ईस्ट मित्रहरुलाई खुशी पार्छन । सामाजिक व्यवहारहरु पुरा गर्छन् । मैदी …