Purna Shova Chitrakar ७२ सालको भूकम्प आउनु अघि भक्तपूर पुग्दा दरवार क्षेत्रमा रहेको एउटा ढुंगाको मन्दिर अगाडी अर्को एउटा मूर्ति थियो । एकजना महिला आकृतिको मूर्ति । उ बेला महिलाहरुले समाजमा भूमिका निभाएको दर्शाउने मूर्ति । …
Purna Shova Chitrakar २०७२ साल बैशाख १२ गतेको भूकम्पले धरहरालाई गल्र्याम्म ढाल्यो । त्यो बेला मानिसहरुले भिमसेन थापाको वीरतालाई सम्झे, कतिले जंगबहादूरको चलाखी र आंटलाई सम्झे, कतिले आफूले कला तथा संस्कृति प्रेमी, …
Purna Shova Chitrakar धेरै जसो मैले रातो लालुपातेको फूलहरु मात्र देखेकि थिएँ । आज आफ्नै बगैंचामा पहेँलो लालुपाते देखेर म दंग छु ।
Purna Shova Chitrakar काठमाडौं जिल्ला, वडा नं १५ मा अवस्थित तीन बुद्धका मूर्तीहरु । स्वयम्भूको चक्रपथमा रहेको यो ठाउँ बुद्धपार्कको नामबाटप्रख्यात छ र यस क्षेत्रमा प्रत्येक दिन हजारौं धर्माम्लम्बिहरु परिक्रमा गर्दछन् र …
Purna Shova Chitrakar २०७२ सालको भूकम्प आउनु अघिको बागमतिको पूलबाट देखिने साँझपखको दृष्य । केहि पुस्तf अगाडि बागमति नदीलार्इ व्याग्रवती नदी भनिन्थ्यो रे । त्यसको कारण यो नदी फराकिलो थियो र वग्दा बाघ गर्जेको जस्तो …
Purna Shova Chitrakar रमार्इलोको लागि यो फोटो कहिले काहिँ रमार्इलोको लागि फोटो खिचिन्छ । यो फोटो भरतपुरको सडकमा प्राधिकरणका कर्मचारिहरु सडकको माथि टोकरीमा बसेर बिजुलिको मर्मत गरिरहँदाको खिचेको फोटो हो ।
Purna Shova Chitrakar स्वयम्भूलाई जुरुक्क उचाल्ने यो बत्ति धर्मालम्बीहरुको आस्था पनि गजवकोछ । धर्मालम्बीहरुले त्यो दिन लाख होइन , शायद करोडको बत्ती बालेका होलान् । सम्पूर्ण स्वयम्भु धपक्क बलेको थियो त्यो दिन । वरपर जाँदा गर्मीले हप्प भएको थियो । मनमनले …
Purna Shova Chitrakar पुरानो टेलिफोन आजको शो पिस तपाईहरुले यस्तो खालको टेलिफोन सेट देख्नु भएको छ र । केहि दशक पहिले प्राय शाह तथा राणा परिवारले प्रयोग गर्ने यो टेलिफोन सेट बालुवाटार स्थित रोयल इम्पायर होटलमा शोकेजमा सजाएर राखेकोछ ।