Purna Shova Chitrakar नेवारीमा यो फूललाई गँजा स्वाँ भनिन्छ अर्थात घण्टी फूल । यसको बैज्ञानिक नाम वा अँग्रजी नाम के हो ?
Purna Shova Chitrakar पालते वन रिसोर्टको एक झुसिले किरा । यो एक प्रजातीको पुतली बन्नु भन्दा अगाडिको अवस्था हो । जसलार्इ लार्भा भनिन्छ । यसपछि प्यूपाको अवस्थामा निस्क्रय रहन्छ र पछि मानिसहरुको मनै लोभ्याउने पुतली बन्दछ । …
Purna Shova Chitrakar यो धतुरो फूल हो । यो औषधीको लागि पनि प्रयोग हुन्छ भनिन्छ । तर कुन औषधि थाहा पाएकी छुइन ।