काठमाडौंको साँखुभन्दा माथिको रमाईलो बाटो र जंगल । विभिन्न ठाउँको भ्रमण गरी नेपालको आन्तरिक पर्यटनलाई सुदृढ गरौं । समृद्धिको एउटा र्इटा आफूले पनि थपौं ।