फर्पिंगको राजदर्वार

फर्पिंग काठमाडौंको दक्षिण भागमा पर्दछ । यहाँ नेवार समुदायको बाहुल्तयता रहेकोछ । तस्विरमा देखिएको रातो घर फर्पिंगको एक एेतिहािसक दर्वार हो । दर्वारको मुनि एेतिहासिक ढुँगे धारा रहेकोछ । हामीले स्थानीयबासीहरुसंग सोध्दा राजा रानीले त्यो ढुँगे धारामा नुहाउँथे । अन्य गाउँहरुमा जस्तै यहाँ पनि बर्षै भरि अनेक चाड पर्वहरु मनार्इन्छन् । लिच्छवि र मल्लकालिन राजाको इतिहास खोज्न फर्पिंग सायद एक रोचक स्थान बन्न सक्छ कि ? फर्पिंगमा राणाकालिन समयमा साहु महाजन वा भारदारहरुले बनाउने नमूनाको केहि घरका नमूनाहरु अझै देखिन्छन् ।