Purna Shova Chitrakar २०७२ सालको भूकम्प जानु अगाडी खिचेको भक्तपूरको दृष्यहरु । भक्तपूर जाऔं, आन्तरिक र बाह्य पर्यटकको विकासको माध्यमबाट भक्तपूर पुनर्निर्माणमा सहयोग गरौं ।
Purna Shova Chitrakar नेपालमा हिजोआज राजनीतिक पार्टीहरु, नेता तथा सरकारलार्इ गाली गर्नु फेशन जस्तो भैसकेको देखिन्छ । बाटो, घाटो, फोहर व्यवस्थापन, धर्म, पर्व, संस्कृति, परम्परा, विकास आदि जुन सुकैको सन्दर्भको कुरा चलोस … + 12 more
Purna Shova Chitrakar जसले जान्यो उही सिकन्डर शीप नहुनेको लागि मकैको खोस्टा मात्र हुन् जसलाई फालिन्छ । तर जसको हातमा शीपछ, उसको लागि खोस्टा जे पनि हुन सक्छ । हिजो आज मानिसहरु मकैको खोस्टाबाट अनेकथरि बनाएर बजारमा बेच्छन् र पैसा कमाउँछन् । शायद …
Purna Shova Chitrakar काठ्रमाडौंको पूर्वी दिशामा अवस्थित बौद्ध स्तुपा बौद्ध धर्मालम्बीहरुको लागि एक पवित्र तीर्थ स्थलको रुपमा रहेकोछ । नेवारी भाषामा यो स्तुपालाई खास्ती भन्ने गर्दछ । किवदन्ती अनुसार एकताका काठ्माडौं … + 4 more