भूकम्प प्रतिरोध गोलघर

यो घर धादिंग जिल्लाको कालीदह गाउँमा अवस्थितछ । यो घर २०७२ सालको महाभूकम्प पछि बनेको हो । स्थानियबासीहरुको भनार्इमा यसतो खालको घरमा भूकम्प प्रतिरोधक क्षमता बढी हुन्छ ।